Category: Health

पिपलको बोटमुनिबाट देश

पिपलको बोटमा बसेर समाचार पल्टाउँदाकागजमा देश देखिन्छ,मनमा पीडा।शीर्षकहरू ठूला छन्,जनताको जीवन सानो।नेताका भाषण मोटा,किसानको सपना पातलो हिजोको आशा आज पनिमसी सुक्न नपाउँदै फेरिन्छ,तर पिपल उभिएको छसाक्षी बनेर शान्त, मौन, अडिग…