पिपलको बोटमा बसेर समाचार पल्टाउँदाकागजमा देश देखिन्छ,मनमा पीडा।शीर्षकहरू ठूला छन्,जनताको जीवन सानो।नेताका भाषण मोटा,किसानको सपना पातलो हिजोको आशा आज पनिमसी सुक्न नपाउँदै फेरिन्छ,तर पिपल उभिएको छसाक्षी बनेर शान्त, मौन, अडिग यो देशसमाचारमा होइन,यिनै बोट, माटोर चुपचाप सहँदै बसेकामानिसको आँखामा बस्छ।

Rbnewsnepal

By Rbnewsnepal

We always strive to present content based on truth, authenticity, and facts.

One thought on “पिपलको बोटमुनिबाट देश”

Leave a Reply

Your email address will not be published. Required fields are marked *